प्रेस स्वतन्त्रतामा ब्यार्गेनिङ्ग !
एनेकपा माओवादी माघ १६ गते सम्पन्न जिल्ला सम्मेलनमा सिर्जित अबस्थाले काभ्रेली पत्रकारिता क्षेत्रमा ध्रुविकरण आउने त हैन भन्ने प्रश्न उब्जिएको छ । यसलाई काभ्रेली पत्रकारहरुको छाता संगठन र त्यसको नेतृत्वमा रहेका पदाधिकारीहरुको पार्टी भक्ति प्रमुख कारकका रुपमा प्रमाणित भैसकेको उहाँहरुका अभिब्यक्तिहरुले...
