सम्पूर्णमधेशी पत्रकारको नाममा मधेशी मिडिया हाउसमा अनसन गरेर १५ लाख रुपैयाँ हात पारेका मधेशवाणीका सम्पादक राजेश अहिराजले अनसनकारी अन्य मधेशी पत्रकारलाई चक्मा दिदै सबै रकम भ्वाम पारेको आरोप लागेको छ ।
मधेशका विभिन्न जिल्लामा पत्रकारलाई तालिम दिने नाममा नेपाल पत्रकार महासंघमार्फत सञ्चार मन्त्रालय दिएको सो रकम उनले एक्लै भ्mवाम पारेको आरोप मधेशी पत्रकारहरुले लगाएका छन ।
जग्गाको कारोबारी समेत रहेका अहिराजले सो रकम सबै जग्गा करोवारमा लगाएको मधेशी पत्रकारले नाम नबताउने शर्तमा बताएका छन । पत्रकार अमरेन्द्र यादव को वाल बाट