कान्तिपुर दैनिकले बोनस घटायो
काठमाडौं । आफ्नो बार्षिक उत्सवमा कम्पनी नाफामा गएको भन्दै पव्लिकेशनमा कार्यरत कर्मचारीलाई बोनस दिदै आएको कान्तिपुर पव्लिकेशनले यस पटक बोनस रकम घटाएको छ । बिसौं बार्षिक उत्सवमा गत बर्ष प्रत्येक कर्मचारीलाई उनीहरुले पाउने तलवको ३७ दिन बरावरको तलव दिएको कान्तिपुर पव्लिकेशन व्यवस्थापनले यसबर्ष २० दिनको...
