पत्रकार काफ्लेलाई पितृशोक

काठमाण्डौ नेपाल प्रेस युनयनका उपाध्यक्ष तथा अन्नपुर्ण दैनिकका पत्रकार हेमन्त काफ्लेका पिता केन्द्रराज काफ्लेको निधन भएको छ । लामो समय देखि निमोनियाबाट ग्रस्त काफ्लेको उपचारका क्रममा किष्ट हष्पिटलमा निधन भएको हो । साथै काफ्लेको असामयिक निधनप्रती मिडिया खबर परिवारले समेत श्रदाञ्जली अर्पण गर्दछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.