हिमाल मिडियाको यस्तो चर्तिकला

काठमाडौं । हिमाल मिडिया प्रालिद्धारा प्रकाशित हिमाल खबर पत्रिका आउँदो फागुन ७ गतेबाट साप्ताहिकको रुप दिने भन्दै बिभिन्न बिषयमा सवक्षण गर्दै आएको छ । नयाँ अंकमा नयाँ कुरा दिने उद्देश्यले उपत्यका लगायतका केही जिल्लामा सर्वेक्षण सञ्चालनको नाममा केही युवाहरु खटाइएको छ ।

बिशेष गरि राजनैतिक स्थिती भ्रष्टाचार, सुशासन, बाबुराम भट्टराई प्रधानमन्त्री भए पछिको उपलब्धी, राजनीतिक रुची र बितृष्णा लगायतका बिषयमा आन्तरिक सवक्षण गरिएको श्रोतले बतायो । त्यसो त सो पत्रिकाको प्रकाशक र सम्पादकीय समुह बिच जातीयता, धर्म निरपेक्ष संघीयताका बारेमा पठनीय सामाग्री नगर्न समते सहमति भएको निकट श्रोतले बतायो । पछिल्लो समय जनजाति र मधेशी मुलका लेख रचना समाचारले स्थान पाउन समेत सकेका छैनन ।

उता सोही पत्रिका अनलाईनमा कार्यरत पत्रकार सन्त गाहले हिमालले आफ्नो जातजातिको मुद्दाका बारेमा उचित स्थान दिन नसकेको भन्दै राज्यसत्ता डटकममा समाचार लेख रचनाहरु प्रकाशन गर्दै आएका छन । पत्रकार गाहालाई दुबैतिरको अनलाईनमा समाचार पु¥याउन भ्याई नभ्याई हुने गरेको चर्चा समेत त्रकारहरुबिच हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.