राजेश अहिराजले १५ लाख जग्गा करोवारमा लगाए

सम्पूर्णमधेशी पत्रकारको नाममा मधेशी मिडिया हाउसमा अनसन गरेर १५ लाख रुपैयाँ हात पारेका मधेशवाणीका सम्पादक राजेश अहिराजले अनसनकारी अन्य मधेशी पत्रकारलाई चक्मा दिदै सबै रकम भ्वाम पारेको आरोप लागेको छ ।

मधेशका विभिन्न जिल्लामा पत्रकारलाई तालिम दिने नाममा नेपाल पत्रकार महासंघमार्फत सञ्चार मन्त्रालय दिएको सो रकम उनले एक्लै भ्mवाम पारेको आरोप मधेशी पत्रकारहरुले लगाएका छन ।

जग्गाको कारोबारी समेत रहेका अहिराजले सो रकम सबै जग्गा करोवारमा लगाएको मधेशी पत्रकारले नाम नबताउने शर्तमा बताएका छन । पत्रकार अमरेन्द्र यादव को वाल बाट


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.