लौ पढनुस् ललीत अग्रवालको रामकाहानी

himalya tv

काठमाण्डौ । कार्पेट ब्यपारमा हार खाएपछि र उल्टै कार्पेट ब्यापारहिरुले ब्ल्याकआउट गरेपछि टेलिभिजनको संसारमा हात हालेका हिमालयन टेलिभिजनको नयाँ चर्तिकला मिडिया खबरलाई पा्रप्त भएको छ ।

भारतिय दुतावासमा आफू मधेशी समुदायको मारवाडी भएकोले आफूलाई सवै बिज्ञापन एजेन्सीहरुले हेपेको भन्दै चाकरी गर्न सिपालु मानिने अग्रवाल टेलिभिजन चलाउन विषेश सहयोग गरिदिन भारतिय दुतावास समक्ष गुहार लगाएको कुरा प्राप्त भएको छ ।

श्रोतका अनुसार दुतावासले अग्रवालले मधेशी मुलका मन्त्रिहरुलाई पनि आफू मधेशी मूलको पहिलो टेलिभिजन संचालक भएकोले आफनो टेलिभिजनलाई विषेश सहयोग गरिदिन हुन आग्रह गर्दे आएको छन ।

 

ब्यापारीहरुको नजरमा ध्रुत अग्रवालको उपनामले चिनिएका अग्रवाल हिमालयन टेलिचिजनकै नाममा सम्पती जोड्ने प्रयासमा लागेको हो । अग्रवालको थप समाचार केहिदिनमा अझै प्रस्तूत गर्ने छौ । प्रतिक्षा गर्नु होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.